स्वस्थ जीवन कार्यक्रम सम्बन्धी सूचना
प्रत्येक दिन बिहान रानीकुवा स्थित आयुर्वेद सेवा केन्द्रमा स्वस्थ जीवनशैली सम्बन्धी परामर्श तथा योग कार्यक्रम संचालन भइरहेकाले सेवाको लाभ उठाउनुहुन सम्पूर्ण महानुभावहरुलाई हार्दिक अनुरोध छ ।