गण्डकी प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र

लमजुङ

जेष्ठ नागरिक आरोग्य सेवा कार्यक्रम संचालन



यस जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रद्वारा राइनास न पा ८ हर्राबोटमा रहेको सर्वोदय सेवा आश्रममा जेष्ठ नागरिक आरोग्य सेवा कार्यक्रम आयोजना गरि सम्पन्न गरिएको छ। जसमा ३० जना जेष्ठ नागरिकहरुको  ब्लड सुगर परिक्षण  रक्तचाप  परिक्षणका साथै अन्य स्वास्थ्य परिक्षण समेत गरि स्वास्थय वर्धक तथा रसायन आयुर्वेद ‍औषधिहरु च्यावनप्रास, आमलकी चुर्ण,अश्वगन्धा चुर्ण,महानारायण तेल समेत वितरण गरिएको थियो ।

Download: जेष्ठ नागरिक आरोग्य सेवा कार्यक्रम संचालन